सिन्धुपाल्चोकमा भूकम्पको धक्का महशुस

प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार १६:०४


काठमाडौं, असोज १५ ।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महशुस गरिएको छ ।

सिन्धुपाल्चोकको जलविरे वरपर केन्द्र बनाएर आज मंगलबार दिउँसो २ बजेर २१ मिनेटको समयमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ  ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....