दाेलखाकाे लामिडाँडा केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलकाे भूकम्प

काठमाडाैं, कार्तिक ११ ।
दोलखाको लामिडाँडा आसपासलाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति साढे ११ बजेकाे समयमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्प दोलखा आसपासको जिल्लासँगै काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।
प्रतिक्रिया