पेनाल्टी सुटआउटमा पुगेकाे खेलमा अन्त्यमा नेपालकै जित, भारत ४-२ गाेलले पराजित

प्रकाशित मिति: ११ कार्तिक २०८१, आईतवार २२:०४


काठमाडाैं, कार्तिक ११ ।
महिला साफ वुमन्स च्याम्पियनशीपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै अन्ततः नेपाल फाइनल प्रवेश गरेको छ ।

आज आइतबार राति अबेरसम्म पनि दर्शकहरू निकै उत्साहित तरिकाले झुमिएका थिए । ट्राइबेकरमा नेपालले भारतलाई ४ विरुद्ध २ गाेलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।

निकै विवादका बीच पुनः सुरु भएकाे खेलमा अन्ततः नेपालले विवादपश्चात् सुरु भएकाे १ मिनेट भित्रै नेपालका खेलाडी साबित्रा भण्डारी साम्बाकाे उत्कृष्ट गाेलले खेल ट्राइबेकरमा पुगेकाे थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....