लुक्ला विमानस्थल नजिकै रूखमा ठोक्किएर गोमा एयरको विमान दुर्घटना

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार १५:०९


सोलुखुम्बु, जेठ १३ ।
सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको रूखमा ठोक्किएर गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ ।

गोमा एयरको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरण गर्ने क्रममा रूखमा ठोक्किएर दुर्घटना परेको जनाएको छ । उक्त विमानमा चालक दलका ३ जना सदस्य रहेका थिए ।

उक्त दुर्घटनामा परी विमान चालक र सहचालक घाइते भएको जनाएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....