साेमबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय (विज्ञप्तिसहित)

प्रकाशित मिति: १६ चैत्र २०८१, आईतवार २०:२०


काठमाडाैं, चैत १७ ।
सरकारले भाेलि चैत १८ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

इस्लाम धर्मालम्बीहरूकाे चाड इद उल फितरको अवसरमा साेमबार सार्वजनिक बिदा दिने निर्णय भएकाे गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More