पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाडाैं, जेठ १ ।
नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यमा समायाेजन गरेसँगै पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो ।
घटेको मूल्य आज बिहीबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
प्रतिक्रिया