काठमाडाैंकाे तिनकुनेमा गाेली लागेर मृत्यु भएका कीर्तिपुरका महर्जनकाे पशुपतिमा अन्त्येष्टि

प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलवार १९:५६


काठमाडाैं, चैत १९ ।
काठमाडौंको तिनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा प्रहरीकाे गाेली लागेर मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुर घर भएका महर्जनको शव आज मंगलबार पोस्टमार्टम गरिएको थियो । लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो ।

पोस्टमार्टमको क्रममा उनको शरीरमा गोली लागेको थियो ।


प्रतिक्रिया


ताजा खबर

More