शंखमूलस्थित कागज कारखानामा आगलागी, नियन्त्रणको प्रयास जारी

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार २२:०५


काठमाडाैं, बैशाख २९ ।
काठमाडौं महानगरपालिकाको शंखमूलमा रहेको एक कागज कारखानामा आगलागी भएको छ ।

टिनको टहरोमा रहेको कागज कारखानामा आज सोमबार साँझ आगलागी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

अहिले काठमाडौं महानगर र ललितपुर महानगरका दमकलले आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....