गस्तीमा गएका नेपाली सेनामाथि गोली प्रहार, एक घाइते

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार १८:१९


दाङ, जेठ १५ ।
दाङमा गस्तीमा रहेका नेपाली सेनामाथि गोली प्रहार भएको छ । नेपाली सेनामाथि गोली कसले र किन चलाएको हो भन्ने बारे केही खुलेको छैन ।

दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली लागेर नेपाली सेनाका किशन थापा घाइते भएको रिपुमर्दन गण घोराही दाङले जनाएको छ ।

रिपुमर्दन घाइते थापाको राप्ती उपक्षेत्रीयमा अस्पताल घोराहीमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....