अमेरिकाको समुद्रमा डुबेर एक नेपालीको मृत्यु

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार १२:३५


एजेन्सी, जेठ १६ ।
काठमाडौं कुसुन्ती स्थायी घर भई हाल अमेरिका बस्दै आएका ३५ वर्षीय सुबोध तण्डुकार अमेरिकाको टेक्सास राज्यको समुद्रमा डुबेर ज्यान गएको छ ।

अमेरिकाको अस्टिन सहरमा बस्दै तण्डुकारको बिदा मनाउने क्रममा अर्को राज्य क्यान्ससबाट आएका साथीहसँग टेक्सासको कर्पन क्रिष्टीस्थित पर्यटकीय समुद्री तट पुगेका बेला ज्यान गएको हो । समुद्रमा डुबुल्की मार्दै रमाइलो गर्ने क्रममा छालले बगाएर डुबेपछि उनको निधन भएको थियो ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....