नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन बैठक जारी

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार १०:४९


काठमाडौं, जेठ २५ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन बैठक अहिले बसीरहेको छ । दोस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न बैठक बसेको हो ।

महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक बोलाएका हुन् ।

उम्मेदवार छनौट गर्न छलफल भइरहेको कांग्रेसका नेताहरूले जनाएका छन् । कांग्रेसका धेरै स्थानीय तहमा उम्मेदवार चयनमा विवाद भएकाले केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नुपर्ने भएको छ ।

बैठकमा सरकार गठनका विषयमा पनि छलफल हुँने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रु. २ करोडभन्दा बढीको सुन, हिरासहित कामपा प्युखाबाट चार पक्राउ

काठमाडाैं, जेठ २८ । प्रहरीले २ करोड १ लाख रुपैयाँभन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको.....

एभरेष्ट कलर लिमिटेड “रंगाउँदै देश, मेरो एभरेष्ट कलर”

काठमाडौं, जेठ २८ । एभरेष्ट कलर, ISO 9001:2015.....