Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Latest News
तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)
काठमाडौंको एक कोठामा आगलागी, १८ वर्षीया छोरीको जलेर मृत्यु, बुबा घाइते
मृतक रजक र महर्जन परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय
पानीको बोतल छोएको निहुँमा शिक्षक शाक्यले १२ मा अध्ययनरत् दलित विद्यार्थीको औँला भाँचे
पटाका गोदाममा भएको विस्फोटपछि आगलागी, २१ को मृत्यु
साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे तिनकुनेमा गाेली लागेर मृत्यु भएका कीर्तिपुरका महर्जनकाे पशुपतिमा अन्त्येष्टि
महिलाहरूको सशक्तिकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक, देशव्यापी रूपमा कार्यक्रम सम्पन्न
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दिपक बाेहराकाे निधन
तिनकुने घटना : दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ
आजको तस्वीर
चौँरीका बथान :
मनाङको नेस्याङ गाउँपालिकामा चर्दै गरेका चौँरीका बथान । तस्बिर :
नविन लामिछाने
महिला माछा मार्दै :
कञ्चनपुरको रानीपुर गाँउका महिलाहरू बिहीबार बिहानीपख स्याली नदीको चिसो पानीमा माछा मार्दै । तस्बिर :
राजेन्द्रप्रसाद पनेरु
कन्काई नदीमा अस्थायी पुल :
झापाको शिवसतासी–७ चन्द्रडाँगी–लालपानीको बीचमा रहेको कनकाई नदीमा बाँसद्वारा निर्मित अस्थायी पुलको उद्घाटन गरिँदै । तस्बिर :
यज्ञराज आङदेम्बे
धान थन्क्याउन कृषकलाई चटारो :
धनकुटा र संखुवासभाको बीचमा पर्ने लेगुवाबेसीमा धान काट्दै कृषक । तस्बिर :
सुजन बज्राचार्य
फलामको जालीयुक्त बार :
लमजुङमा मतगणनालाई सुरक्षित बनाउँन र कुनैपनि अप्रिय घटना नहोस भन्ने हेतुले फलामको जालीयुक्त बार लगाइएको छ । तस्बिर :
सन्देश पौडेल
मर्मत गरिरहेको बेला मोटरसाइकलमा आगो :
पोखराको न्यूरोडको मोटरसाइकल वर्कसपमा बिहीबार मर्मत गर्दैगर्दा अचानक आगलागी भई जल्दै गरेको मोटरसाइकल । तस्वीर :
निमदत्त सुवेदी
चिज उत्पादन :
पाँचथर जिल्लाको पौवा भन्ञ्याङस्थित चिज उत्पादन केन्द्रमा तयार गरिएको चिज प्रतिकेजी रु.७०० मा बिक्री हुन्छ । तस्बिर :
रत्न श्रेष्ठ
घरिअर्वा पोखरी :
वीरगञ्ज महानगरपालिकामा रहेको रमणीय घरिअर्वा पोखरी । तस्बिर :
नवीन पौडेल
फाल्गुनन्दको शालिक :
पाँचथरको गढीमा निर्मित राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको शालिक । तस्बिर :
रत्न श्रेष्ठ
पाथिभरा देवी :
ताप्लेजुङको पाथिभरमा अवस्थित पाथिभरा देवीको दर्शन गर्न विभिन्न स्थानबाट आउने दर्शनार्थीको भीड लाग्ने गर्दछ । करिब चार हजार मिटर उचाइमा अस्थित मन्दिरबाट कञ्चनजंगा र कुम्भकर्ण हिमाल नजिकबाट हेर्न सकिन्छ । तस्बिर :
रत्न श्रेष्ठ
Pages:
«
1
2
3
4
5
6
7
8
9
...
26
27
»