मृतक रजक र महर्जन परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय

प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार १७:०७


काठमाडौं, चैत २० ।
सरकारले तिनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने भएको छ ।

गृहमन्त्री स्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

राजावादीले चैत १५ गते काठमाडौंको तिनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....