काठमाडौंको एक कोठामा आगलागी, १८ वर्षीया छोरीको जलेर मृत्यु, बुबा घाइते

प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार १९:३५


काठमाडौं, चैत २० ।
काठमाडौंको एक कोठामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

सुनसरी बाराहक्षेत्र नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने १८ वर्षीया मुमेन तामाङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा चाबहिलस्थित ‌ओम अस्पतालमा आज बुधबार सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

उनकाअनुसार मुमेन महानगरपालिका-६ स्थित राजेश चन्द्र गिरीको घरमा डेरामा बस्थिन् । कोठामा आगो लागेपछि उनी र उनका बुवा ददिराम तामाङ घाइते भएका थिए ।

ददिरामको भने उपचार भइरहेको छ ।

आगलागी नियन्त्रणमा लिइसकेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....