Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Latest News
तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)
काठमाडौंको एक कोठामा आगलागी, १८ वर्षीया छोरीको जलेर मृत्यु, बुबा घाइते
मृतक रजक र महर्जन परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय
पानीको बोतल छोएको निहुँमा शिक्षक शाक्यले १२ मा अध्ययनरत् दलित विद्यार्थीको औँला भाँचे
पटाका गोदाममा भएको विस्फोटपछि आगलागी, २१ को मृत्यु
साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे तिनकुनेमा गाेली लागेर मृत्यु भएका कीर्तिपुरका महर्जनकाे पशुपतिमा अन्त्येष्टि
महिलाहरूको सशक्तिकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक, देशव्यापी रूपमा कार्यक्रम सम्पन्न
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दिपक बाेहराकाे निधन
तिनकुने घटना : दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ
आजको तस्वीर
उखु रोप्दै :
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का स्थानीयवासी नयाँ प्रविधिबाट उखु रोप्दै । तस्बिर :
राजेन्द्रप्रसाद पनेरु
जयराम पुल :
उद्घाटनको पर्खाइमा रहेको खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल । तस्बिर :
तीर्थ भट्टराई
कोदोबारीमा मत माग्दै :
गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट कोदो टिप्दै गरेका महिलासँग मत माग्दै । तस्बिर :
प्रकाश सिलवाल
गोरु दाइँ लगाएर कोदो निकाल्दै महिला :
गुल्मीको मालिका गाउँपालिका नेटास्थित गोरु दाईँ लगाएर कोदो निकाल्दै स्थानीय महिला । तस्बिरः
प्रकाश सिलवाल
किराती पुर्खाको प्रतिमा :
हलेसी तुवाचुङ नगरपालिका–१ मा पर्ने तुवाचुङ–जायाजुमडाँडामा किराती पुर्खाहरू तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापनाका अवसरमा भेला भएका स्थानीयवासी । तस्बिर :
केदार मगर
कालीगण्डकीमा भक्तजन :
बालाचर्तुदर्शीमा शुक्रबार बेनी नगरपालिका–९ स्थित कालीगण्डकी तटमा भक्तजनको भीड । तस्बिर :
सन्तोष गौतम
किवी खेती :
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक सागर बानियाले लगाएको किवी । तस्बिर :
सन्तोष गौतम
नदीमा माछा मार्दै :
नुवाकोटको देवीघाटस्थित तादी र त्रिशूली नदीको संगमस्थलमा माछा मारेर जिविकोपार्जन गर्दै आएका स्थानीयवासी । तस्बिर :
रामहरि न्यौपाने
बाँसको पुल :
पोखराको रामघाटस्थित सेती नदीमा बालुवा ओसार्न मजदुरहरूले बनाएको बाँसको पुल । तस्बिर :
निमदत्त सुवेदी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सामूहिक तस्बिर खिँचाउँदै सगरमाथा आरोहण गर्ने तयारीमा रहेका ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ को टोली । तस्बिर, सौजन्यः
राष्ट्रपति कार्यालय
Pages:
«
1
2
3
4
5
6
7
8
9
10
...
26
27
»