Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Latest News
तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)
काठमाडौंको एक कोठामा आगलागी, १८ वर्षीया छोरीको जलेर मृत्यु, बुबा घाइते
मृतक रजक र महर्जन परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय
पानीको बोतल छोएको निहुँमा शिक्षक शाक्यले १२ मा अध्ययनरत् दलित विद्यार्थीको औँला भाँचे
पटाका गोदाममा भएको विस्फोटपछि आगलागी, २१ को मृत्यु
साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे तिनकुनेमा गाेली लागेर मृत्यु भएका कीर्तिपुरका महर्जनकाे पशुपतिमा अन्त्येष्टि
महिलाहरूको सशक्तिकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक, देशव्यापी रूपमा कार्यक्रम सम्पन्न
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दिपक बाेहराकाे निधन
तिनकुने घटना : दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ
आजको तस्वीर
हलो जोत्दै उम्मेदवार :
पर्वत क्षेत्र नं. १ का उम्मेदवार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी जलजला गाउँपालिका–८ नाङलीवाङमा कृषकको खेतमा हलो जोतेर मत माग्दै । तस्बिर :
लक्ष्मीप्रसाद सापकोटा
थारु महिला जाल बोकेर माछा मार्न जाँदै :
कञ्चनपुरको कलुवापुरका थारु महिला जाल बोकेर माछा मार्न जाँदै । तस्बिर :
राजेन्द्रप्रसाद पनेरु
धान काट्न हाते मेसिनको प्रयोग :
हाते मेसिनबाट धान काट्दै झापा, दमकका किसान । सो उपकरणको प्रयोगबाट धान काट्दा छिटो तथा कामदारसमेत कम लाग्ने उनी बताउँछन् । तस्बिरः
यज्ञराज आङदेम्बे
अतिथिको स्वागतमा पञ्चकन्या :
इटहरीको रिजाल भिजनमा अतिथिको स्वागतका लागि नपाली पोशाकमा सजिएका पञ्चकन्याहरु । तस्बिर :
याम प्रधान
सकिमना पूर्णिमाको भजन :
मध्यपुरथिमिको बालकुमारी मन्दिर परिसरमा भजन गर्दै भक्तजन सकिमना पूर्णिमाको दिन टोल टोलमा गरिने भजनमा मकै, भटमास, मूलालगायत अन्य खाद्य सामग्री चढाउने गरिन्छ । तस्बिर :
रत्न श्रेष्ठ
गुइँठा घरेलु इन्धन :
सुनसरीको इनरुवा–२ बिहिबारे हाट नजिक खाना पकाउनका लागि गुइँठा तयार गर्दै महिला । तस्बिर :
अजितकुमार झा
उखु जोगाउन पहरा :
कञ्चनपुरको लालझाडी गाँउपालिकाका बासिन्दा बाँदरबाट उखु जोगाउन पहरा दिँदै । तस्बिर :
राजेन्द्रप्रसाद पनेरु
बन्चरे डाँडा :
काठमाडौं महानगरपािलकाले दिर्घकालिन फोहोर व्यवस्थापनको लागि छनोट गरेको नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडा । तस्बिर :
शर्मिला पाठक
तमोर नदीको कुहिरो :
चिसो मौसम बढेपछि तेह्रथुमको आठराई र ताप्तेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई तमोर नदीको कुहिरोले ढाक्दै । तस्वीर :
अमृत बास्तोला
मुक्तिनाथबाट देखिएको हिमाल :
हिमालपारि मुस्ताङको मुक्तिनाथबाट देखिएको हिमशृङ्खला । तस्बिर :
रामबहादुर थापा
Pages:
«
1
2
3
4
5
6
7
8
9
10
11
12
...
26
27
»