Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Toggle navigation
मुख्य पृष्ठ
राजनीति
अन्तर्राष्ट्रिय
आर्थिक
विचार
समाज
स्वास्थ्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
रोचक प्रसङ्ग
भिडियो
नेपालभाषा
English
Latest News
तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)
काठमाडौंको एक कोठामा आगलागी, १८ वर्षीया छोरीको जलेर मृत्यु, बुबा घाइते
मृतक रजक र महर्जन परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय
पानीको बोतल छोएको निहुँमा शिक्षक शाक्यले १२ मा अध्ययनरत् दलित विद्यार्थीको औँला भाँचे
पटाका गोदाममा भएको विस्फोटपछि आगलागी, २१ को मृत्यु
साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे तिनकुनेमा गाेली लागेर मृत्यु भएका कीर्तिपुरका महर्जनकाे पशुपतिमा अन्त्येष्टि
महिलाहरूको सशक्तिकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक, देशव्यापी रूपमा कार्यक्रम सम्पन्न
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दिपक बाेहराकाे निधन
तिनकुने घटना : दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ
आजको तस्वीर
धान भित्र्याउने तयारी :
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा धान झाँटेपछि धानको रासलाई पूजा गरेर भित्र्याउने तयारीमा आराम गर्दै किसान । तस्बिर :
धु्रबसागर शर्मा
पर्यटकको प्रतिक्षामा डुंगा :
मकवानपुरको इन्द्रसरोबरमा पर्यटकको प्रतिक्षामा रहेका डुंगाहरू । तस्बिर :
प्रदीपराज वन्त
ओखतीको जोहो :
इलाम सन्दकपुरका वृद्धवृद्धा स्थानीय औषधी (चिङ्फीङ) केलाउँदै । तस्बिर :
टीका खतिवडा
धरापपूर्ण बाटामा हिँड्दै पदयात्रीे :
अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा दाउँराले टोको लगाएर काम चलाइएको धरापपूर्ण बाटामा हिँड्दै पदयात्रीे । तस्बिर :
वासुदेव पौडेल
युगाण्डामा बनाइएको सडक
: नेपाल सरकारले नेपालका सामान्य सडक बनाउन बिदेशी कम्पनीलाई ठेक्का दिईरहँदा नेपाली इन्जिनियर किर्तीबहादुर थापाको नेतृत्वको टिमले युगाण्डामा बनाएको सडकले एक पल्ट सोच्न बाध्य बनाएको छ ।
तस्बिर श्रोत : हिक्मत थापा ।
चरन क्षेत्रमा चरिरहेका च्याङ्ग्रा :
हिमालपारि मुस्ताङ जिल्लाकोे कागबेनी नजिक चरन क्षेत्रमा चरिरहेका च्याङ्ग्रा । तस्बिर :
रामबहादुर थापा
भवनको निर्माण कार्य गर्दै महिला :
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको भवन निर्माण कार्यमा पुरुष सरह नै काम गर्दै डकर्मी महिला । तस्बिर :
राजेन्द्रप्रसाद पनेरु
तीन पांग्रे गाडी प्रदर्शनी :
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी तनमैय चौधरीले करिब रु.एक लाख दस हजारको लागतमा निर्माण गरेको (Ri Kit Cat) नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शनी गर्दै । तस्बिर :
तिलकराज ओझा
महिलाको पौरख :
पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै । तस्बिर :
टिका खतिवडा
उदाउँदो सूर्यलाई अघ्र्य अर्पण :
सुनसरीको इनरुवा–२ शंकरपुर शाखा नहरमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै भक्तजन । तस्बिर :
अजितकुमार झा
Pages:
«
1
2
3
4
5
6
7
8
9
10
11
12
13
...
26
27
»