काठमाडौंमा बन्दको प्रभाव सामान्य, सार्वजनिक सवारी साधन भने चलेनन्

प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार ०५:४२


७ पुस, काठमाडौं । विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण उपत्यकामा सार्वजनिक सवारी साधान चलेका छैनन् । साझा बस भने गुडिरहेको छ । निजी मोटरसाइकल र केही गाडी भने छिटफुट रुपमा गुडेका छन् ।

इन्धनको मूल्य बृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको माओवादीले उपत्यका बन्द आह्वान गरेको हो ।

तर, सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने १२ जनलाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....