दार्चुलामा ४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस

प्रकाशित मिति: २० चैत्र २०८१, बिहीबार १७:५८


काठमाडाैं, चैत २१ ।
दार्चुला जिल्लामा आज बिहीबार भूकम्पको धक्का महशुस भएको छ ।

बिहीबार साँझ ५ बजेर ४ मिनेटको समयमा अपि हिमाल आसपास धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प ४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....