डडेल्धुरामा जीप दुर्घटना हुँदा घटनास्थलमै पाँचको मृत्यु

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार १६:४२


डडेल्धुरा, फागुन ४ ।
भागेश्वरबाट सदरमुकामका लागि छुटेको से. १ ज ८३३ नम्बरको जीप आज आइतबजारनजिकै दुर्घटना हुँदा त्यसमा सवारमध्ये पाँच जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार जीपका चालकसहित १० जना रहेको प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेहरूलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....