सूचना टाँस गरेर संसद् बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार १४:३९


काठमाडौं, फागुन १० ।
१५ दिन लामो स्थगनपछि आज बस्ने भनिएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरी भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कार्यसूचीमा संशोधन राख्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नमान्ने र संशोधन प्रस्ताव नराख्दा मधेशी मोर्चाले नमान्ने भएपछि संसद् बैठक भोलिसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको सभामुख ओनसरी घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....