प्रम दाहालले बोलाएको बैठक मधेशी दलद्वारा अस्वीकार

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार १७:५७


काठमाडौं, फागुन १० ।
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आव्हान गरिएको बैठक मधेशी दलले अस्वीकार गरेको छ । प्रम दाहालले आज दिउँसो आव्हान गरेको बैठकमा मोर्चासँगै थरूहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बहिस्कार गरेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताएका छन् ।

सरकारले हिजो गरेको चुनाव घोषणाको विरोध गर्दै मधेशी मोर्चाले दबाबमूलक आन्दोलन घोषणा गरेको छ । मोर्चाले आज बिहान मात्रै बैठकमा शान्तिपूर्ण रूपमा सहभागिता जनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....