स्थानीय तहको निर्वाचन र संविधान संशोधनबारे छलफलका लागि बालुवाटारमा गठबन्धनको बैठक आह्वान

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार १५:१९


काठमाडौं, फागुन १८ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री दाहालले आज अपराह्न ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेशी मोर्चाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....