स्ववियु निर्वाचन : ७५ क्याम्पसमा कांग्रेसको नेविसंघ विजयी, को–को आए अध्यक्षमा ?

काठमाडौं, फागुन १९ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशैभरी भएको स्ववियु निर्वाचनको मतगणना गर्ने कार्य अझै पनि जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघले ७५ वटा क्याम्पसमा विजयी प्राप्त गरिसकेको नेविसंघले जनाएको छ ।
नेविसंघले जितेका क्याम्पस र अध्यक्षहरूको नामावली यसप्रकार रहेको छ
१. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी : राजेन्द्र बम
२. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे : तृष्णा पन्त उप्रेती
३. नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङ : सरोजराज पाण्डे
४. मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ : प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ : विश्वनाथ मिश्र
६. कान्तिपुर क्याम्पस, काठमाडौं : प्रबल बज्राचार्य
७. दीपायल क्याम्पस, डोटी : जीवन भण्डारी
८. घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस : जितेन्द्र बोहोरा
९. दूधकोशी क्याम्पस, सोलुखुम्बु : मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली : बसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख : रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान : सन्देश आचार्य
१३. सिंजा बहुमुखी क्याम्पस, जुम्ला : अमरसिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम : भीम कुँवर
१५. राधा दामोदर संस्कृत विद्यापीठ, स्याङजा : सोभित पाठक
१६. सप्तकोषी बहुमुखी क्याम्पस, सुनसरी : प्रतीक राई
१७. अपिलम्पा क्याम्पस, हुती दार्चुला : तोयराज भट्ट
१८. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु दार्चुला : धरेन्द्र धामी
१९. ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : बसन्त महत
२०. सरस्वती संस्कृत विद्यापीठ मणिग्राम, रूपन्देही : बिष्णु पौड्याल
२१. मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पस, स्याङजा : खगेन्द्र भट्टराई
२२. मातृभूमि क्याम्पस, लमजुङ्ग : रमेश ढुङ्गेल
२३. भक्ति आदर्श क्याम्पस, लमजुङ्ग : सुशील रेग्मी
२४. ईसानेश्वर क्याम्पस, लमजुङ्ग : सुनिल भुजेल
२५. सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु : धीरज राई
२६. गौरीगञ्ज क्याम्पस, झापा : देव राजबंशी
२७. काकरभिट्टा क्याम्पस, झापा : सुरज उप्रेती
२८. गुप्तेश्वर क्याम्पस, पर्वत : शिशिर क्षेत्री
२९. शहीद कृष्ण क्याम्पस, तनहुँ : शीर्षक भट्टराई
३०. ज्योती बहुमुखी क्याम्पस, अर्घाखाँची : सागर बेलवासे
३१. जनप्रशासन बहुमुखी क्याम्पस, पर्वत : रमेश सुबेदी
३२. रुवाकोट महासिला बहुमुखी क्याम्पस, पर्वत : सिर्जना मल्ल ठकुरी
३३. रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर : भगत राना
३४. ककलिङ क्याम्पस, सिन्धुपाल्चोक : बिमल योञ्जन
३५. जनसिद्धेश्वर बहुमुखी क्याम्पस, बाँके : चित्रकला पुन
३६. ज्ञानोदय बहुमुखी क्याम्पस, बाँके : हिमाल पंगेनी
३७. चापाकोट बहुमुखी क्याम्पस, स्याङजा : सबिन डोटेल
३८. गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग : गुमानसिंह भण्डारी
३९. शहीद स्मारक क्याम्पस, काठमाडौं : निरञ्जन नेपाल
४०. शंकरपुर क्याम्पस, दार्चुला : कमला पन्थ
४१. खप्तड बहुमुखी क्याम्पस, कैलाली : दिपक साउद
४२. नारद आदर्श क्याम्पस, उदयपुर : प्रताप राई
४३. लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग : बिक्रम चापागाई
४४. खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम : पवित्रा पौड्याल
४५. पार्वती बहुमुखी क्याम्पस, काभे्रपलाञ्चोक : पुरुषोत्तम तिमल्सिना
४६. चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक, बनेपा : माधव शर्मा
४७. मंगल जय बिजय क्याम्पस, काभ्रेपलाञ्चोक : भीम श्रेष्ठ
४८. जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम : दिपेन गौतम
४९. काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक : यजेश्वर कायस्थ
५०. आबुखैरेनी बहुमुखी क्याम्पस, तनहुँ : पूर्णिमा थापा
५१. सगरमाथा इञ्जिनियरिङ क्याम्पस, ललितपुर : क्षितिज सिंह ठकुरी
५२. मोहन्यल बहुमुखी क्याम्पस, कैलाली : जीवन जैसी
५३. बीरगञ्ज नर्सिङ क्याम्पस, पर्सा : प्रसंशा पाण्डे
५४. गरामनि क्याम्पस, झापा : बिनोद उप्रेती
५५. त्रिबेणी बहुमुखी क्याम्पस, डडेल्धुरा : कृष्ण नाथ
५६. रोलेश्वर बहुमुखी क्याम्पस, कञ्चनपुर : आशा भट्ट
५७. जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी : कमल भट्ट
५८. संस्कृत क्याम्पस, कास्की, पोखरा : केशव आचार्य
५९. मेलौनी क्याम्पस, बैतडी : केशव चन्द
६०. रुरु संस्कृत क्याम्पस, गुल्मी : सूर्यश रिजाल
६१. अरनिको बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : हेमन्त श्रेष्ठ
६२. कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, कालिकोट : प्रकाश अर्याल
६३. जनता बुहुमुखी क्याम्पस, सुर्खेत ” पुरन रावल
६४. वीरेन्द्र विद्यामन्दिर, कैलाली : धनञ्जय रिमाल
६५. लम्की बहुमुखी क्याम्पस, कैलाली : ललित जैसी
६६. देवकोटा बहुमुखी क्याम्पस, नवलपरासी : सुशील चापागाई
६७. डोटी बहुमुखी क्याम्पस, डोटी : बालकृष्ण साउद
६८. हरैया बहुमुखी क्याम्पस, रूपन्देही : प्रकाश पौड्याल
६९. जनज्योति क्याम्पस, भिमाद तनहुँ : सुनिल श्रेष्ठ
७०. गल्याङ्ग बहुमुखी क्याम्पस स्याङजा : प्रेमनारायण रेग्मी
७१. त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङजा : सुनिल चापागाईं
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा : अनामिका बस्नेत
७३. पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ्ग : प्रेमकुमार राई
७४. बाणगङ्गा बहुमुखी क्याम्पस, कपिलवस्तु : माधव पौडेल
७५. जनप्रशासन क्याम्पस, काठमाडौं : पञ्कज सुबेदी क्षेत्री
प्रतिक्रिया