केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार राप्रपा चुनाव चिन्ह ‘गाई’ घोषणा

प्रकाशित मिति: २० फाल्गुन २०७३, शुक्रबार ११:३१


काठमाडौं, फागुन २० ।
राप्रपा पार्टीमा चुनावको चिह्न गाई या हलो राख्ने विवाद चलिरहेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठकले अन्ततः चुनाव चिह्न गाई राख्ने सर्वसम्मत निर्णय गरेको नेताहरूले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष थापाले सबै दललाई सहमतिमा ल्याएर निर्वाचन गर्नुपर्ने धारणा राख्दै निर्वाचनको माहौल बनाउन केन्द्रीत हुन पनि केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....