प्रधानमन्त्री देउवाद्वारा पर्साका व्यवसायीहरूसँग भेटवार्ता

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार ११:४०


बारा, भाद्र ३० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पर्साका उद्योगी व्यवसायीहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । सिमरास्थित होटल ईच्छामा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले वीरगञ्ज महानगरपालिकाका कांग्रेसका मेयरका उम्मेद्धवार अजय द्धिवेदीलाई जिताउन भोट हाल्न आग्रह गरेका थिए ।

प्रम देउवा आफू बसिरहेको होटेलमा बोलाएर उद्योगपतिहरूसँग भोट हाल्न भनेका छन् । भेटवार्तामा उद्योगपतिहरू ओमप्रकार शर्मा, अशोक बैद्य र सांसद् अनिल रुगाटा र मेयरका उम्मेद्धवार अजय द्धिवेदी रहेको थिए ।

प्रधानमन्त्रीसँगको भेटवार्तामा उद्योगपतिहरूले त्यहाँ हाल देखिएका समस्याहरू राखेका थिए । तर प्रधानमन्त्री देउवाले आफू समस्या समाधानको लागी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको वचन दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अन्ततः राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पनि ३ लाख धराैटीमा छाड्न आदेश

काठमाडाैं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई.....