अन्ततः राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पनि ३ लाख धराैटीमा छाड्न आदेश

प्रकाशित मिति: ३ असार २०८२, मंगलवार १८:१५


काठमाडाैं, असार ३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले थुनछेक बहसपछि गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी आज मंगलबार अदालतमा उपस्थित भएका थिए ।

यसअघि, सोमबार सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री धवल शमशेरर राणा पनि ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....