२ नं. प्रदेशका १ सय ३५ स्थानीय तहको मतगणना जारी

काठमाडौं, असोज ४ ।
स्थानीय तेस्रो चरणको निर्वाचनको मतगणनाअनुसार २ नं. प्रदेशका १ सय ३५ स्थानीय तहको मतगणना जारी भएको छ ।
अहिलेसम्म मतपरिणाम अनुसार प्रमुखमा नेपाली कांग्रेसलाई ४५ स्थानमा अग्रता, नेकपा एमालेलाई २४ स्थानमा अग्रता, माओवादी केन्द्रलाई २२ स्थानमा अग्रता, नयाँ शक्ति नेपाललाई २२ स्थानमा अग्रता, राष्ट्रिय जनता पार्टीलाई १८ स्थानमा अग्रता र लोकतान्त्रिक फोरम २ स्थानमा अगाडी रहेको छ ।
प्रतिक्रिया