१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

प्रकाशित मिति: ३ असार २०८२, मंगलवार २०:२१


काठमाडाैं, असार ३ ।
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९ दानाक्यूस्थित सिनो हाईड्रोपावरमा काम गर्ने लमजुङ मर्स्याङदी गाउँपालिका-३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मनाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सो घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....