काठमाडौंमा प्रहरी र गुण्डा समूहबीच दोहोरो भिडन्त, नाइके गौतम घाइते

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार २०:२८


काठमाडौं, असोज ६ ।
काठमाडौंको व्यस्त सडक पेप्सीकोलास्थित मनोहरा खोला पुलमा आज साँझ प्रहरी र गुण्डा नाइके रामेश्वर गौतम समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

उक्त गोली हानाहान भिडन्तमा परी घाइते भएका गुण्डा नाइके गौतम सख्त घाइते भएका छन् । घाइते भएका गौतमलाई काठमाडौंको वीर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन केहीँ समय लाग्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....