गोरखा जिल्लामा कांग्रेस र नयाँ शक्तिबीच तालमेल

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार १७:३०


काडमाडौं, असोज २९ ।
डा.बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन् । उनलाई गोरखा–२ मा कांग्रेसले सहयोग गर्ने भएपछि उनको पार्टी नयाँ शक्तिले गोरखा–१ मा कांग्रेसलाई सहयोग गर्ने जनाएको छ ।

कांग्रेससँगको सहमितपछि डा.भट्टराई अब नयाँशक्ति नेपालकै चुनाव चिह्न आँखा लिएर प्रतिनिधिसभा निर्वाचन लड्ने जनाएको छ । कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने र गोरखा १ मा नयाँ शक्तिले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको कांग्रेस नेता चिनकाजी श्रेष्ठले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....