बाम गठबन्धनअनुसार सिट संख्या टुग्याउन एमालेको तीन दिने आवासीय बैठक

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार १२:४७


काठमाडौं, असोज ३१ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रणनीति तयार पार्न नेकपा एमालेको स्थायी समिति बैठक आजबाट सुरु हुनेछ ।

राजधानीको गोकर्ण रिसोर्टमा आज अपरान्हदेखि तीन दिनसम्म चल्ने बैठकमा एमालेको निर्वाचन घोषणापत्र तयारी, उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

उक्त बैठकले बाम गठबन्धनअनुसार सिट संख्या टुग्याउनुका साथै प्रदेश र प्रतिनीधिसभा निर्वाचनको भावी रणनीति तयार गर्ने एमालेले जानकारी दिएको छ । बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारका लागि अन्तिम सूची तयार पार्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....