अख्तियारको हिरासतमा डिएसपीसहित ४ प्रहरी

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार ०९:५८


काठमाडौं, कात्तिक १ ।
भारतीय सेनामा भर्ना गराउन सहयोगी बनेका पूर्व सैनिकसंग १० लाख रुपैयाँ उठाउन खोज्दा नेपाल प्रहरीका डिएसपीसहित ४ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका छन् ।

भारतीय सेनाको सहयोगमा भारतीइ सनोमा भर्ना हुन स्वास्थ्य परीक्षण पास गरेकाहरूको कागजपत्र जाँज गर्ने जिम्मा लिएका नेपाली सेनाका पूर्व हवल्दार गंगा देवनासंग पैसा असुल्न अपहरण शैलीमा नियन्त्रणमा लिई असम्बन्धित स्थानमा बन्धक बनाएर पाँच लाख घुस लिएको अभियोगमा महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी नवीनकिशोर भट्टराईसहित चार प्रहरी र एक ढुंगाखानी सञ्चालक अख्तियारको हिरासतमा पुगेका हुन् ।
आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....