प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका शिर्ष नेता को—कहाँबाट चुनाव लड्दैछन् ? (सूचीसहित)

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहीबार १७:२०


काठमाडौं, कार्तिक २ ।
नेपाली कांग्रेसले मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागी चुनाव लड्ने शिर्ष नेताहरूको नाम टुंगो लगाएको छ ।
श्रोतले दिएकोअनुसार सभापति शेरबहादुर देउवा डडेल्धुरबाट लड्ने भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्ने भएका छन् ।
त्यसैगरी महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्ने टुंगो गरिएको छ ।

कांग्रेसका शीर्ष नेता को कहाँबाट ? हेर्नुहोस् सूची
शेरबहादुर देउवा-डडेल्धुरा

शशांक कोइराला-नवलपरासी १

रामचन्द्र पौडेल-तनहुँ क्षेत्र नम्बर १

गोपालमान श्रेष्ठ-स्याङ्जा क्षेत्र नम्बर २

प्रकाशमान सिंह-काठमाडौं क्षेत्र नम्बर १

दिपक कुइँकेल-काठमाडौं क्षेत्र नम्बर २

अम्बिका बस्नेत-काठमाडौं क्षेत्र नम्बर ३

गगन थापा-काठमाडौं क्षेत्र नम्बर ४

प्रकाशशरण महत-काठमाडौं क्षेत्र नम्बर ५

नवीन्द्रराज जोशी-काठमाडौं क्षेत्र नम्बर ८

ध्यानगोविन्द रञ्जित-काठमाडौं क्षेत्र नम्बर ९

राजेन्द्र जोशी-काठमाडौं क्षेत्र नम्बर १०

विजयकुमार गच्छदार-सुनसरी क्षेत्र नम्बर ३

ज्ञानेन्द्रबहादुर कार्की-सुनसरी क्षेत्र नम्बर ४

मीनबहादुर विश्वकर्मा-सुनसरी क्षेत्र नम्बर १

मिनेन्द्र रिजाल-मोरङ क्षेत्र नम्बर २

महेश आचार्य-मोरङ

शेखर कोइराला-मोरङ क्षेत्र नम्बर ६

विश्वप्रकाश शर्मा-झापा क्षेत्र नम्बर १

आनन्दप्रसाद ढुंगाना-धनुुषा क्षेत्र नम्बर १

विमलेन्द्र निधि-धनुषा क्षेत्र नम्बर ३

रामशरण महत-नुवाकोट क्षेत्र नम्बर १

अर्जुन नरसिंह केसी-नुवाकोट क्षेत्र नम्बर २

पूर्णबहादुर खड्का-सुर्खेत क्षेत्र नम्बर १

रमेश लेखक-कञ्चनपुर क्षेत्र नम्बर ३


प्रतिक्रिया

ताजा खबर

More

त्रिभुवन विमानस्थलबाट किलोभन्दा बढी सुनसहित ५३ वर्षीया भारतीय पक्राउ

काठमाडाैं, असार ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....