कांग्रेसले जितेको जिल्लामा वाम दलको तालमेलपछि गठबन्धनका उम्मेदवार बलियो

काठमाडौं, कार्तिक ७ ।
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन भइसकेको छ । दलका तर्फबाट मनोनयन गरेका उम्मेदवारले प्रचारप्रसार सुरु गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारले पनि बुधबार चुनाव चिह्न पाउने छ ।
प्रदेश नम्बर १ मा रहेका १४ जिल्लामध्ये पहिलो चरणमा ७ जिल्लामा निर्वाचन हुँदैछ । २०७० को संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसले जितेका जिल्लामा वाम दलको तालमेलपछि गठबन्धनका उम्मेदवार बलियो देखिएका छन् ।
प्रतिक्रिया