मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृहमा बस्नेत र परराष्ट्रमा कार्की

काठमाडौं, कार्तिक ७ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्मा दुई मन्त्रीहरूको जिम्मेवारी परिवर्तन गरेका छन् । प्रधानमन्त्री देउवाले आफु मातहतमा रहेको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलको जिम्मा र्काग्रेसका मन्त्रीहरूलाई दिएको श्रोतले जनाएको छ ।
माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालय र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।
प्रतिक्रिया