काठमाडाैंकाे खुलामञ्चमा आज विप्लवले आमसभा गर्ने

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार ०७:२६


काठमाडौं, कार्तिक ८ ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको सतवार्षिकीका अवसरमा बुधवार काठमाडौंमा जनसभा तथा जनप्रदर्शन आयोजना गर्ने भएको छ ।

काठमाडाैंको खुल्ला मञ्चमा दिउँसो १ बजे हुने जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

आमसभा अगाडि उपत्यकाका ६ वटा स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....