बम बिस्फोटमा परी घाइतेको मृत्यु

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १०:२०


नवलपरासी, कार्तिक ९ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ ।

निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको र्‍यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटबाट भागदौडका क्रममा घाइते हुनुभएका ४० वर्षीय लेखनाथ सुवेदीको हालै उपचार क्रममा मत्यु भएको हो ।

सुनवल नगरपालिका–१० खकरीबारी बस्ने ४० वर्षीय सुवेदी भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....