वाम गठबन्धनद्वारा चुनावका सम्बन्धमा नयाँ बानेश्वरमा पत्रकार सम्मेलन

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १५:००


काठमाडौं, कार्तिक ९ ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन बनाएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै छन् ।

बिहीबार दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा समसामयिक राजनीतिक र चुनावका सम्बन्धमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

कामपा प्रहरी प्रमुख पाण्डेकाे निलम्बन कार्यान्वयन नगर्न अदालतकाे आदेश, काम गर्न दिनु

काठमाडाैं, असार ४ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....