राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा दुई दर्जनभन्दा बढी बेपत्ता

प्रकाशित मिति: ११ कार्तिक २०७४, शनिबार ०८:२६


काठमाडौं, कार्तिक ११ ।
राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको छ । एकाबिहानै धादिङको गजुरी गाउँपालिकाको बाङ्गे पोखरे मोडबाट त्रिशुलीमा बस खसेको थियो ।

उक्त बस दुर्घटनामा परेका छ जना बालकलाई उद्दार गरिएको छ भने बाँकीको खोजी कार्य जारी रहेको जनाएको छ । पछिल्लो प्राप्त जानकारीअनुसार ३४ जना यात्रु हराइरहेका छन् भने उद्दार कार्यमा नेपाल प्रहरी र स्थानीयबासी खटिएका छन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे ग्वार्काेमा बसले कार र टेम्पाेलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडाैं, असार ४ । ललितपुर महानगरपालिकाको ग्वार्कोमा महानगर यातायातको बसले कार र टेम्पोलाई.....

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा.....