राप्रपाद्वारा राजतन्त्र र हिन्दू राष्ट्र हटाइनु संविधान विपरीत भन्दै विरोध

धादिङ, चैत्र ७ ।
निर्वाचन आयोगबाट पार्टी विधानबाट ‘राजतन्त्र र हिन्दू राष्ट्र’ हटाइनु संविधान र मौलिक हक विपरीत भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले विरोध जनाएको छ ।
आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री बुद्धिमान तामाङले आफ्नो पार्टीको मुलभूत मान्यतालाई नै निषेध गर्ने गरी आयोगले गरेको निर्णयमाथी पुनःविचार गर्न आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया