देशले मागेपछि अाफ्नाे पेशा छाडेर पनि राजनीतिमा हाेमियाैँ : रत्न महर्जन (भिडियाे)

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार १४:१४


ललितपुर क्षेत्र नं. २ प्रतिनिधि सदस्य उम्मेदवार
नयाँ शक्ति पार्टी नेपाल

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता डा. बाबुराम भट्टरार्इले नेतृत्व गरेकाे नयाँ शक्ति पार्टी नेपाल अहिले नजिकिँदै गरेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे क्रममा प्रचार प्रसारका लागि घर दैलाे अभियानमा व्यस्त रहेकाे छ । यसै क्रममा साेही पार्टीबाट ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवारमा उठेका रत्न महर्जनसँग लार्इभ अफ नेपालले गरेकाे विशेष अन्तर्वार्ताकाे सम्पादित भिडियाे ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....