रौतहटमा गोली चल्दा एक गम्भिर घाइते

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार १३:५८


रौतहट, चैत्र ९ ।
अज्ञात व्यक्तिले चलाएको गोलीबाट एक युवक गम्भीर घाइते भएका छन् । विश्रामपुर गाविस ४ का ४२ बर्षीय रामएकवाल यादवलाई अज्ञात व्यक्तिले चलाएको गोली कंचटमा लागेर गम्भिर घाइते भएका हुन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा करिब १ बजे झ्यालबाट गोलि प्रहार भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए । गोली कसले र किन हानेको हो भन्ने बारे छानबिन भइरहेको रेग्मीले बताएका छन् ।

घाईते यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....