नेपाली सेनालाई सात घोडा उपहार, राष्ट्रपति भण्डारीद्वारा रावतलाई मानार्थ सेनाध्यक्षको उपाधी

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार १५:२८


काठमाडौं, चैत्र १६ ।
चार दिने नेपाल भ्रमणमा आएका भारतीय सेना प्रमुख विपिन रावतले नेपाली सेनाका प्रमुख राजेन्द्र क्षत्रीलाई सात घोडा उपहार दिएका छन् ।

नेपाली सेनाको मुख्यालय काठमाडौंस्थित भद्रकालीमा आयोजित एक कार्यक्रममा उनले क्षत्रीलाई भारतको तर्फबाट घोडा उपहार दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रावतलाई आजै मानार्थ सेनाध्यक्षको उपाधी प्रदान गर्ने भएकी छन् ।

उनले आज प्रधानमन्त्री पुष्पकमल दाहालसहित उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै रावतले मुक्तिनाथ र पोखराको पनि भ्रमण गर्ने कार्यक्रम तय भइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....