राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा अन्तरक्रिया

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार १०:१६


ललितपुर, चैत्र १८ ।
राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक र समाज व्यवस्थापन समितिको आयोजना र UNDP को सहकार्यमा आयोजित सो कार्यक्रममा शिक्षासम्बन्धी बनेको विधेयक २०७३ अन्तर्गत मन्त्रालय र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मुख्य अतिथीको रूपमा रहेका शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रमा आबद्ध संघसंस्थाले आफ्नो जिम्मेवारीलाई थप गहन रूपमा अगाडि बढाउने पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा UNDP का पदाधिकारीले यस क्षेत्रमा थप सुधार गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....