ग्याँसमा लगाइएकाे करले नेपाल दक्षिण एशियाकै पहिलाे !

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलवार ०८:०१


काठमाडाैं, भाद्र ५ ।
स्थानीय सरकारले अाफू मनपरी ढङ्गले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले खाना पकाउने एलपी ग्याँसमा दक्षिण एशियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एशियालीका अन्य कुनै पनि मुलुकमा घरायसी रूपमा प्रयोग हुने अत्यावश्यक ग्याँसमा कर लगाउने व्यवस्था छैन ।

तर, मुलुकमा सरकारले ग्याँसमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
आजको कारोबार दैनिकमा समाचार छापिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....