चर्चित गुण्डा नाइके दीपक मनाङ्गे राप्रपा पार्टीमा प्रवेश

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार १३:४९


काठमाडौं, पुस २८ ।
चर्चित गुण्डा नाइके दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राजधानीको नयाँबजारस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

गुण्डागर्दीको माध्यमबाट पटक–पटक जेलसमेत परिसकेका मनाङ्गे पछिल्लो समय गएको असारमा पनि पक्राउ परेका थिए ।

मनाङ्गे अहिले भने सक्रिय गुण्डागर्दीमा नभई गोप्य रूपमा लागेको प्रहरीको भनाई रहेको छ । व्यावसायीहरूलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....