नेपाल एएफसी यू–१९ च्याम्पियनशीप क्वालिफाइडको समूह ‘ए’ मा

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार १७:००


काठमाडौं, बैशाख ८ ।
सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनशीपको क्वालिफाइड समूहको खेलका लागि आज एक कार्यक्रम गरी समूह विभाजन गरिएको छ ।समूह ‘ए’ अन्तर्गत नेपालसहित कीर्गिस्तान, बहराईन, यूएई र ओमान रहेको छ ।

एएफसी यू–१९ च्याम्पियनशीप क्वालिफाइड समूह चरणको खेल यहीँ अक्टोबर ३१ देखि नोभेम्बर ८ सम्म हुने भएको छ । ४३ राष्ट्रले उक्त क्वालिफाइड खेलमा सहभागी हुनेछ । जसबाट १० समूह बिजेता, पाँच बेष्ट फस्ट रनर अप र आयोजक टीमहरूले क्वालिफाइड खेल खेल्नेछ ।

एएफसी यू–१९ च्याम्पियनशीपको ४० औँ संस्करणको खेल इण्डोनेशियामा हुने भएको छ भने सो खेलबाट उत्कृष्ट चार टीम एएफसीलाई प्रतिनिधित्व गर्दै सन् २०१९ मा हुने फिफा यू–२० विश्वकप खेल खेल्न पाउने छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....