पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार ०९:४८


काठमाडाैं, चैत २३ ।
देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अहिले पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया माैसम सफा नै रहनेछ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....