जाजरकाेट केन्द्रबिन्दु भएर शुक्रबार साँझ ५ दशमलव २ रेक्टर स्केलकाे दुई वटा भूकम्प

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार २०:५७


काठमाडाैं, चैत २२ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आज शुक्रबार साँझ लगातार दुई वटा भूकम्प गएको छ ।

पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोश्राे भूकम्प तीन मिनेटपछि गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको जनाएकाे छ ।

पहिलो भूकम्पको तीब्रता ५ दशमलव २ रेक्टर स्केलकाे थियो भने दोश्राे भूकम्पको तीब्रता ५ दशमलव ५ रेक्टर स्केलकाे रहेकाे थियाे ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महशुस गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....